Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

माओवादी केन्द्रले संसदीय दलको नेता भोलि चुन्ने

माओवादी केन्द्रले संसदीय दलको नेता भोलि चुन्ने

  • ललितपुर । नेकपा माओवादी केन्द्रले भोलि (बिहिबार) संसदीय दलको नेता चयन गर्ने भएको छ । सांसदहरुले शपथ लिएपछि माओवादीले दलको नेता चुन्न लागेको हो ।

    images
    images
    images

    माओवादी केन्द्रका सांसद रणेन्द्र बराईलीका अनुसार शपथ लगत्तै दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । उनलाई दलको नेतामा चुनौती दिने माओवादीमा कोही पनि देखिएका छैनन् । 

    माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित १८ र समानुपातिकबाट १४ गरी ३२ सांसद छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij