Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जरिवाना मिनाहाको मागसहित आयोगमा बालेनको निवेदन

जरिवाना मिनाहाको मागसहित आयोगमा बालेनको निवेदन

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

    onlinepatrika
    Arghakhachi

    स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित साहले तोकिएको समय ३० दिनभित्रमा खर्च विवरण नबुझाएको भन्दै आयोगले साहलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

    AGNI GROUP

    ६ महिनाभित्र उक्त जरिवाना नबुझाएमा महानगर प्रमुखको पद नै खारेज हुने भएकोले साहले आयोगमा जरिवाना मिनाहाको निवेदन दिएका हुन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij