Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मापदण्ड विपरीतका होर्डिङ बोर्ड हटाउन सुरु

मापदण्ड विपरीतका होर्डिङ बोर्ड हटाउन सुरु

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीतका होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । आज सोमबारबाट होर्डिङ बोर्ड हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।

    images
    images
    images

    यस विषयमा व्यवसायीलाई पहिले नै सूचना दिइसकेको थियो । सोही अनुसार महानगरले आज बानेश्वर क्षेत्रबाट होर्डिङ बोर्ड हटाउन सुरु गरेको  हो । 

    मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका ठूला साइजका होर्डिङ बोर्ड र डिजिटल बोर्डहरू महानगरले हटाउन लागेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij