Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

ठगी गर्ने गिरोह प्रहरीको फन्दामा

ठगी गर्ने गिरोह प्रहरीको फन्दामा

  • काठमाडौँ । उपत्यकामा ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ । सो गिरोहका ८ जनालाई काठमाडौं प्रहरीको विशेष टोलिले  पक्राउ गरेको हो ।

    images
    images
    images

    विभिन्न व्यक्तिहरुबाट उनीहरुले करोडौँ रकम ठगी गरेको काठमाडौँ प्रहरीको स्रोतले जनाएको छ । पक्राउ परेकाहरूलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

    उनीहरूलाई प्रहरीले उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij