Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

अमेरिकी राजदूत र दाहालबीच भेटवार्ता

अमेरिकी राजदूत र दाहालबीच भेटवार्ता

  • ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न ललितपुरको खुमलटारमा अमेरिकी राजदूत बिहान पुग्नुभएको छ । राजदूत डिन थम्पसनले दाहालसँग ४५ मीनेट कुराकानी गरेको बताइएको छ । 

    images
    images
    images

    अध्यक्ष दाहाल र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच बिहान ८ बजे भेटवार्ता भएको जनाइएको छ । सो भेटवार्तामा भएका कुराकानीको विवरण सार्वजनिक गरिएको छैन् । 

    अध्यक्ष र राजदूतबीच समसामयिक राजनीतिबारे छलफल भएको स्रोतको दाबी छ । अमेरिकी राजदूत निस्केपछि अध्यक्ष दाहालसँग ऊर्जामन्त्री पम्फा भुसाल र शिक्षामन्त्री देवेन्द्र पौडेलको भेटवार्ता भएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij