Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

'सई हुँ' भन्दै ठगी गर्ने पक्राउ

'सई हुँ' भन्दै ठगी गर्ने पक्राउ

  • काठमाडौँ । नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवा रहेका छन् ।

    images
    images
    images

    कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । 

    कन्दङवाको साथबाट एक थान मोबाइल, नगद रु सत्र हजार र को ३२ प ५९८९ नं को मोटरसाइकल  समेत बरामद गरिएको प्रनाउ गौतमले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij