Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सञ्चारमन्त्री कार्की र एमाले जगदिशबीच कडा टक्कर

सञ्चारमन्त्री कार्की र एमाले जगदिशबीच कडा टक्कर

  • काठमाडौँ । सुनसरी ४ को मतगणना अन्तिमतिर आइपुग्दा कांग्रेस उम्मेदवार सञ्चारमन्त्री कार्की मात्र ५८ मतले अगाडि छन् । अग्रता कायम गरेका कार्कीलाई एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले भेट्टाउन लागेका छन् ।  

    images
    images
    images

    कुसियैतले ३६५ को मतान्तरलाई घटाउँदै ५८ मा पुर्याएका हुन् । कार्कीले २७ हजार ४४० मत पाएका छन् भने प्रतिस्पर्धी कुसियैतले २७ हजार ३८२ मत पाएका छन् । अब करिब ५ हजार मत गन्न बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij