Logo

Apr 06 2025 | २०८१, चैत २४ गते

Apr 06 2025 | २०८१, चैत २४ गते

नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण पुष्टि

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images
    images
    images

    योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८५६ पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४४७ रहेको छ ।

    योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ।

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ रहेको छ ।

    अहिलेसम्म नेपालमा १९ लाख ३२ हजार ४७७ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

    नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३६२ रहेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij