Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

माछापोखरी स्थित गेष्ट हाउसमा एक जना मृत भेटिए

माछापोखरी स्थित गेष्ट हाउसमा एक जना मृत भेटिए

  • काठमाडौँ । काठमाडौंको माछापोखरीको एक गेष्ट हाउसमा एकजना मृत भेटिएका छन् ।

    images
    images
    images

    काठमाडौं महानगरपालिका–१६ माछापोखरीमा रहेको पाल्पा तिनाउ फुलबारी गेष्ट हाउसको १०५ नम्बर कोठामा एक पुरुष मृत भेटिएका थिए । मृत्यु हुनेमा पाल्पा बर्तुङ्ग घर भएका कुमार चन्द्र कोइराला रहेका छन् । 

    सो गेष्ट हाउसमा बसेका ६० वर्षीय कोइराला मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सुतिरहेको अवस्थामा उनी मृत भेटिएका थिए । कोइरालाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij