Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विश्वकपमा अहिलेसम्मकै छिटाे गाेल

विश्वकपमा अहिलेसम्मकै छिटाे गाेल

  • काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्यानडाले क्रोएसिया विरुद्ध पहिलो गोल गर्दै अग्रता लिएको छ । 

    images
    images
    images

    खेल सुरु भएको ६८ सेकेण्डमै अल्फोन्सो डेभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका छन् । यो गोल जारी विश्वकपकै सबैभन्दा छिटो गोल हो । विश्वकप खेलिरहेको क्यानडा पहिलो खेलमा बेल्जियमसँग १-० ले पराजित भएको थियो । 

    विश्वकपमा आफ्नो देशको लागि पहिलो गोल गर्ने खेलाडी डेभिस बने । त्यो पनि खेलको सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै इतिहास रचे ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij