Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकियो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकियो

  • काठमाडौँ । रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकिएको छ । सत्ता गठबन्धन लगायतका दलहरूले मुचुल्कामा रहेको मतपत्रभन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । पुनः मतदानको माग गर्दै मतदानस्थल बुटवल उपमहानगरपालिकाभन्दा बाहिर उनीहरूले नाराबाजी गरेका छन् ।

    images
    images
    images

    सो क्षेत्रमा ८० हजारभन्दा बढी मत खसेको थियो भने करिब ६ हजार मत गन्न बाँकी छ । सत्ता गठबन्धनमा आवद्ध दलले पुनः मतदानका लागि निर्वाचन अधिकृतको कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् । कम्प्युटरमा प्रविष्ट गर्दा मात्रै फरक परेकाले सच्चाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij