Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

माधवकुमार नेपाल रौतहट-१ बाट विजयी

माधवकुमार नेपाल रौतहट-१ बाट विजयी

  • काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । नेपाल ३३ हजार ५२२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।

    images
    images
    images

    उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता २६ हजार ९ सय २२ मत ल्याएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij