
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणले अग्रता लिएका छन् । पछिल्लो मतगणनाअनुसार गृहमन्त्री खाँण अहिले २ हजार ४८ मतले अगाडि रहेका छन् ।
खाँणले १४ हजार ३६६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी राप्रपाका नेता दीपक बोहराले १२ हजार ३१८ मत पाएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij