Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं क्षेत्र नं ४ बाट गगन थापा विजयी

काठमाडौं क्षेत्र नं ४ बाट गगन थापा विजयी

  • काठमाडाैं । काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    ४५ हजार ९ सय २९ मत खसेकामा २१ हजार ३ सय २ मत प्राप्त गर्दै उनी विजयी भएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिएका छन् । थापाका निकटतम प्रतिद्वन्द्वी एमाले राजनकुमार भट्टराईले  १३ हजार ८५५ मत प्राप्त गरेका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट