Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस थापाको सुरुवाती अग्रता

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस थापाको सुरुवाती अग्रता

  • काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले सुरुवाती अग्रता लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो विवरणअनुसार १५ सय ११ मत गणना गर्दा कांग्रेसका थापाले ६६८ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन् भने नेकपा एमालेका राजन भट्टराईले ६३३, राप्रपाका ठाकुरमोहन श्रेष्ठ ६५, स्वतन्त्र अर्जुनकुमार ले २८ र अर्चनशम्शेर राणाले १९ मत ल्याएका छन्। मतगणना जारी छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij