Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

महानगरले अनधिकृत परिचय पाटी (बोर्ड) हटाउँदै

महानगरले अनधिकृत परिचय पाटी (बोर्ड) हटाउँदै

  • काठमाडौं । काठमाडौं महानगरले अनधिकृत परिचय पाटी (बोर्ड) हटाउन थालेको छ । महानगर भित्र रहेका अनधिकृत परिचय पाटी हटाउने क्रममा २६० वटा बोर्ड हटाएको नगर प्रहरी बलले जनाएको छ । 

    images
    images
    images

    बानेश्वरमा एउटै भवन (बानेश्वर प्लाजा) बाट ४३ वटा बोर्ड हटाइएको नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जानकारी दिएका छन् । पुतलीसडकबाट ४३ वटा, महाराजगञ्च चोकदेखि शंखपार्कतर्फबाट ७२ वटा र कालीमाटीबाट बल्खुतर्फको सडक खण्डबाट १०२ वटा परिचय पाटी हटाइएको छ ।

    ३० वर्गफुटसम्म आकारको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ भने एकभन्दा बढी बोर्ड र ३० बर्गफुटभन्दा ठूलो आकारको भए हटाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij