Logo

Jun 05 2025 | २०८२, जेठ २२ गते

Jun 05 2025 | २०८२, जेठ २२ गते

प्रधानमन्त्री राष्ट्रिय महिला टि २० क्रिकेट प्रतियोगितामा समूह बी बाट सेमिफाइनलमा प्रवेश 

प्रधानमन्त्री राष्ट्रिय महिला टि २० क्रिकेट प्रतियोगितामा समूह बी बाट सेमिफाइनलमा प्रवेश 

  •  काठमाडौं । दाङ स्पिनर कविता जोशीले ह्याट्रिक सहित घातक बलिङ गर्दै पाँच विकेट लिएसँगै बागमतीलाई हराउँदै सुदूरपश्चिम लमहीमा जारी सगमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगितामा समूह बी बाट सेमिफाइनलमा प्रवेश गरेको छ । बागमतीलाई २८ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । जितका लागि ७७ रनको विजयी लक्ष्य पछ्याएको बागमती निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै ४८ रन बनाए । अन्तिम बलमा कविताले खुशी डंगोललाई एलबिडब्लू आउट गर्दै ब्यक्तिगत पाँच विकेट पूरा गरिन् । सुजिता थापा शून्य र आरती बिडारी ३ रनमा आउट भइन् । कविता जोशीले २ ओभरमा १० रन खर्चेर ५ विकेट लिइन् ।

    images
    images
    images

    कविता कुवँर ३० बलमा १ चौका सहित १९ रनमा अविजित रहिन् । स्पिनर आरती विडारीले २ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् । निसा तामाङले १ विकेट लिइन् ।

    images

     

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij