Logo

Jul 06 2025 | २०८२, असार २२ गते

Jul 06 2025 | २०८२, असार २२ गते

बैंकिङ कसूर मुद्दाका फरार खड्का र लामा पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार खड्का र लामा पक्राउ

  • काठमाडौं । बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने सिन्धुली दुधौली नगरपालिका–८ घर भएका ३० वर्षीय प्रह्लाद खड्का र काठमाडौं चन्द्रागिरी नगरपालिका–६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ घर भएका ३६ वर्षीय सुनिल लामा छन् ।

    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रलादलाई काठमाडौं महानगरपालिका–७ चाबहिल गंगाहिटीबाट बिहीबार र सुनिललाई चन्द्रागिरी नगरपालिका–५ गुर्जुधाराबाट शुक्रबार पक्राउ गरेको हो ।

    पक्राउ मध्ये प्रह्लादलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र सुनिललाई इलाका प्रहरी कार्यालय सिमरा बारा पठाइएको छ ।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij