
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । आठ तोला सुन र १० लाख १५ हजार रुपैयाँ रकम लुटेर फरार भएका तीन जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न गिरोहका तीन जना व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका जिमी लामा, मेलम्चीका दिर्ध लामा र मेलम्चीकै बाबु तामाङ रहेका छन् । प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरूलाई शंकरापुर नगरपालिका थलीबाट नियन्त्रणमा लिएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij