Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

महिला सशक्तिकरण र एकल महिलाहरुका लागि अवसर दिनेछु : सबिता महर्जन

महिला सशक्तिकरण र एकल महिलाहरुका लागि अवसर दिनेछु : सबिता महर्जन

  • महिला सशक्तिकरण र एकल महिलाहरुका लागि अवसर दिनेछु : सबिता महर्जन 

    सबिता महर्जन । प्रतिनिधि सभाको सदस्य पदका लागि ललितपुर क्षेत्र नं ३ (१) का स्वतन्त्र उम्मेदवार हुन् । सबिताले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजयी पक्कापक्की भएको बताइरहँदा हामीले सबितालाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका सबितासँग अनलाइन पत्रिकाकर्मी इना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तै । 

    चुनाव आउन करिब १८ दिन बांकी छ । विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसारका लागि समय पाएका छन् । विजयी अभियानमा सक्रिय सबितालाई चुनावी प्रचारप्रसारमा व्यस्त रहँदा अनलाइन पत्रिकाले गरेको चुनावी सम्वाद यस्तो छ । 

    . तीन वटा कार्य योजनाहरु के के हुन् ? 
         कृषि र प्रतिष्ठित कृषि पेशा 
         महिला सशक्तिकरण र एकल महिलाहरुका लागि अवसर 
         लोक पथ तथा सडक व्यवस्थापन र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने


    २. पहिलो प्राथमिकता के हो ? 
         खानेपानी, युवा तथा महिला सशक्तिकरण र एकल महिलाहरुका लागि अवसर 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij