Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बागी उम्मेदवारलाई कारबाही गर्ने गठबन्धनको तयारी

बागी उम्मेदवारलाई कारबाही गर्ने गठबन्धनको तयारी

  • काठमाडौं। बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरूलाई सत्ता गठबन्धनले कारबाही गर्ने भएको छ । बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक सोमबार दिउँसो बोलाइएको छ ।

    images
    images
    images

    प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले जानकारी दिए । उनका अनुसार प्रतिनिधि र प्रदेश सभामा गठबन्धन भएका क्षेत्रमा गठबन्धन दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता गर्न निर्देशन दिए पनि कतिपयले फिर्ता नलिएकाले उनीहरूलाई कस्तो कारबाही गर्ने भन्नेबारे छलफल हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij