Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

डा. भीम रावलले पत्रकार सम्मेलन गर्दै

डा. भीम रावलले पत्रकार सम्मेलन गर्दै

  • काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पत्रकार सम्मेलन गर्ने तयारी गर्दैछन् । 

    images
    images
    images

    प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट एकल सिफारिस भएता पनि पार्टीले टिकट नदिएपछि रावलले असन्तुष्टता व्यक्त गरेका छन् । निर्वाचनमा आफूलाई टिकट नदिएको बारेमा समय आएपछि बताउने रावलले जनाउँदै आएका थिए ।

    डा. रावलले पत्रकार सम्मेलन गरी सो बिषयबारे जानकारी दिन लागेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij