Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

आफ्नै छोराको हत्याको आरोपमा बाबु पक्राउ

आफ्नै छोराको हत्याको आरोपमा बाबु पक्राउ

  • काठमाडौँ । बर्दियामा आफ्नै छोराको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा बर्दियाको बारबर्दिया नगरपालिका ११ बिजयनगरका ४५ वर्षीय लौरंगलाल थारु रहेका छन् । लौरंगलालले आफ्नो छोरा २० बर्षिय बिबेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरेका थिए ।

    AGNI GROUP

    घाईते बिबेकलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। फरार भएका बाबु लौरंगलाललाई खोजतलास गर्ने क्रममा शुक्रबार बिहान गाउँबाटै पक्राउ गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij