Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

मोरङ ३ बाट रेखा थापाले प्रतिनिधि सभामा चुनाव लड्ने

मोरङ ३ बाट रेखा थापाले प्रतिनिधि सभामा चुनाव लड्ने

  • काठमाडौँ । अभिनेत्री एवम् राप्रपाकी नेतृ रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा  निर्वाचनमा भाग लिने भएकी छन् ।

    images
    images
    images

    उनले सामाजिक सञ्जालमार्फत मोरङ क्षेत्र नम्बर ३ मार्फत प्रतिनिधि सभा उम्मेदवारको रूपमा घोषणा गरेकी हुन् ।

    प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेताहरूले उम्मेदवारी घोषणा गर्ने क्रम शुरू गरेसँगै  उनले पनि उम्मेदवारी घोषणा गरेकी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij