Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

फेरि घट्यो सुनचाँदीको भाउ

फेरि घट्यो सुनचाँदीको भाउ

  • काठमाण्डाै । आज नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा झरेको छ । तोलामा एक हजार रुपैयाँले  बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको भाउ फेरि आज हजार रुपैयाँले नै घटेको छ ।

    AGNI GROUP

    त्यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij