Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अस्पतालकै दैलोमा 'बालेन अवतार'

अस्पतालकै दैलोमा 'बालेन अवतार'

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका औषधि पसलमा डोजर चलाएको छ । महानगरपालिकाले अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सो कदम चालेको हो ।

    images
    images
    images

    महानगरपालिकाले फार्मेसी सञ्चालकलाई २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएतापनि  सञ्चालकले फार्मेसी नहटाएपछि महानगरले डोजर चलाएको हो ।

    बगैँचा बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको हो । वीर अस्पतालले पनि सो जग्गा खाली गराउन पहिले नै खोजेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij