Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

गोली लागेका मोहम्मदको मृत्यु

गोली लागेका मोहम्मदको मृत्यु

  • काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका एक जनाको  मृत्यु भएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय  लाल मोहम्मद रहेका छन् । मोहम्मदलाई बन्दुकधारी समूहले गोली हानेको थियो ।

    मोहम्मदलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । मोहम्मदको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षकले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij