Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

लुभुमा दिउँसै चोरी

लुभुमा दिउँसै चोरी

  • ललितपुर । ललितपुरको लामाटारको एक घरमा दिउँसै चोर पसेर सुनका गरगहना चोरी गरेको छ ।

    images
    images
    images

    महालक्ष्मी नगरपालिका ८ लुभु नजिकै बिष्णु टोल बस्ने उमा खड्काको घरबाट विभिन्न सुनका गरगहना र नगद ५ हजार गरी करिब ६ लाख २६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

    अपरिचित व्यक्तिहरुले घरमा कोही नभएको अवस्थामा दिउँसै ढोकाको ताल्चा फोडी चोरी गरेको प्रहरीका अनुसार रहेको छ । चोरीको सूचनापछि प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij