Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

ट्रक दुर्घटनामा परी एकको मृत्यु

ट्रक दुर्घटनामा परी एकको मृत्यु

  • काठमाडौँ । ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमका अनुसार मृत्यु हुनेमा रुपन्देहीको रोहिनी गाउँपालिका–६ का वर्ष २६ सखर खाँ रहेका छन् । ।

    images
    images
    images

    दुर्घटनामा मृत्यु भएका खाँको शवलाई अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

    घोराहीबाट भैँसीको छाला बोकेर बिराटनगरतर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा  साढे १ बजेतिर दुर्घटना भएको प्रवक्ता गौतमले बताएका छन् ।  

    ब्रेके फेल भएको कारण दुर्घटना भएको पाइएको छ। चालक र ट्रक धनी सम्पर्कविहीन भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij