Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

महेश यतातिर मुसुक्क

महेश यतातिर मुसुक्क

  • काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । एमालेले पोलिटव्यूरो सदस्य बस्नेतको नाम सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको हो ।

    images
    images
    images

    आगामी मंसिर ४ को चुनावका लागि बस्नेतलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले बताए । बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा उम्मेदवारका लागि आवेदन दिएका थिए ।

    सोमबार बसेको जिल्ला कमिटी बैठकले सर्वसम्मत रूपमा बस्नेतको नाम सिफारिस गरेको छ । २०७४ को निर्वाचनमा यो क्षेत्रबाट बस्नेत बिजयी भएका थिए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij