Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

रूपन्देही २ बाट पौडेल सर्वसम्मत सिफारिस

रूपन्देही २ बाट पौडेल सर्वसम्मत सिफारिस

  • काठमाडाैँ । नेकपा एमालेले रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि विष्णु पौडेलको एकल नामसर्वसम्मत सिफारिस गरेको छ। 

    onlinepatrika
    Arghakhachi

    एमाले क्षेत्रीय कमिटीको आईतबार बसेको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो।

    AGNI GROUP

    पौडेल २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर यहीँ क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij