Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

तरकारी बोक्ने गाडीभित्र ७४ किलो गाँजा

तरकारी बोक्ने गाडीभित्र ७४ किलो गाँजा

  • मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ७४ किलो गाँजा फेला पारेको छ । राप्तीपुल नजिकै चितवनबाट हेटौडातर्फ आउँदै गरेको तरकारी बोक्ने पिकअप गाडीबाट गाँजा बरामद गरेको हो । तरकारी राख्ने क्रेटमा लुकाई छिपाई ल्याएको अवस्थामा ७४ किलो ७०० ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले प्रकाश तामाङ र चन्द्र कुमारी श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij