Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बालेन्द्रको निर्देशनपछि फनपार्कले तिर्यो बक्यौता

बालेन्द्रको निर्देशनपछि फनपार्कले तिर्यो बक्यौता

  • काठमाडौं ।  काठमाडौं फन पार्कले १७ लाख ३७ हजार राजश्व काठमाडौं महानगरपालिकालाई बुझाएको छ। समाज कल्याणलाई बुझाउनुपर्ने रकम पनि फन पार्कले बुझाएको जनाएको छ। काठमाडौं फन पार्कले बुझाउनुपर्ने व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरपालिकाको राजश्व विभागमा बुझाउन, महानगरले एक सूचना जारी गरेर २४ घण्टाको अल्टिमेटम दिएको थियो ।

    onlinepatrika
    Arghakhachi

    उक्त पत्रमा महानगरले तोकिएको समयभित्र नबुझाएमा फन पार्क सिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने  जनाइएको थियो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij