
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको मिति मङ्सिर ४ गते तोकेसँगै सम्भावित उम्मेदवारको चर्चा हुन थालेको छ । जसमा मोरङ क्षेत्र नम्बर ३ मा चर्चित नायिका तथा राप्रपा नेत्री रेखा थापा संसदीय निर्वाचनमा उम्मेदवार बन्ने सम्भावना बढेको छ ।
राप्रपाको केन्द्रीय समेत रहेकी रेखा थापा आफ्नो गृह जिल्ला मोरङबाट उम्मेदवार हुने चर्चा सुरु भएसँगै मोरङ क्षेत्र नम्बर ३ लाई यो पटक रोचक ढङ्गले हेरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij