Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

लम्साललाई मदन पुरस्कार

लम्साललाई मदन पुरस्कार

  • काठमाडौँ । २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको कविता संग्रह ‘अग्नि’ले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्नि काब्यलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

    images
    images
    images

    यस्तै, २०७८ सालको जगदम्बा–श्री पुरस्कार भारतको बनारसबाट प्रकाशित ‘उदय’ पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ । यी दुवै पुरस्कार आगामी दशैंको घटस्थापनाको भोलिपल्ट प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij