Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

सहकारी बेपत्ता हुँदा वीरगंजपनि बबाल

सहकारी बेपत्ता हुँदा वीरगंजपनि बबाल

  • वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैया बहि पुलस्थित रहेको मानव समाज बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करोडौं रुपैया लिएर फरार भएका छन् । संस्थाका अध्यक्ष मुन्ना पटेल लगायत संस्थाका पदाधिकारीहरुले करिब १ करोड रुपैँया भन्दा बढी रकम लिएर फरार भएको बचतकर्ताले बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    संस्थाका संचालक समितिका सम्पूर्ण पदाधिकारीहरु पनि सम्पर्कमा छैनन्, स्थानिय बचतकर्ता अलि हुसैनले भने, ‘‘संस्थाका अध्यक्ष पटेल लगायत अन्य पदाधिकारीहरु विगत ६ दिनदेखि सम्पर्कविहिन रहेका छन् ।'

    AGNI GROUP

    वीरगंजमा हाल आधादर्जन भन्दा बढी सहकारी संस्थाहरुले पर्सेली जनताको करोडौ रुपैया लिएर फरार भएपनि एक दुई जना बाहेकलाई प्रहरीले अहिले सम्म पक्राउ गर्न सकेको छैन । अव्यवस्थित र अनियन्त्रित सहकारी संस्थालाई नियन्त्रण गर्न गठित सहकारी संस्थाका छाता संगठनले पनि यसलाई नियन्त्रण गर्ने काम गरेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट