Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन 

वरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन 

  • काठमाडौँ। वरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन भएको छ। बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो।

    onlinepatrika
    Arghakhachi

    प्रेस स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्षसमेत हुन् । प्युठानमा जन्मेका उनी हाल बुटवलवाट प्रकाशित हुदैँ आएको बुटवल टुडे दैनिकको सल्लाहकार सम्पादक रहेका थिए

    AGNI GROUP

    पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij