Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

लोसपा निर्वाचन आयोगमा दर्ता

लोसपा निर्वाचन आयोगमा दर्ता

  • काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दल भएको छ ।मङ्सिर चारको निर्वाचन प्रयोजनका लागि सो पार्टीका नेताहरुले आज बहादुर भवनस्थित आयोग कार्यालय पुगेर दल दर्ता गराएका हुन् ।

    images
    images
    images

    लोसपाको मूल दर्ता नम्बर ९५–५०२ रहेको छ । ठूला पार्टीबाट लोसपा निर्वाचन आयोगमा दर्ता हुने दोस्रो पार्टी बनेको छ । यसअघि मंगलबार एमाले आयोगमा दर्ता भएको थियो । ४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबारदेखि आउँदो मंगलबारसम्म दल दर्ताको समय दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij