Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

चुनावी रणनीति तय गर्न नेकपा (एमाले)बैठक बस्दै

चुनावी रणनीति तय गर्न नेकपा (एमाले)बैठक बस्दै

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विभिन्न पार्टी कमिटीका बैठक बोलाउने भएको छ । एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे रणनीति बनाउन बैठक बोलाउन लागेको हो ।

    images
    images
    images

    पार्टीले केन्द्रीय सचिवालय, स्थायी कमिटि, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटि बैठक बोलाउने तयारी गरेको स्रोले जनाएको छ । सबै कमिटिको बैठक आगामी भदौ १५ गतेभित्र बस्ने जनाइएको छ । यद्यपि बैठकको मिति भने तोकिएको छैन।

    ५ दलीय सत्ता गठबन्धन मिलेर चुनाव लड्ने तयारी गरिरहेका बेला एमालेले उम्मेदवार छनोट गर्दा जित्न सक्ने र टिक्न सक्ने उम्मेदवारको खोजी गर्ने बताउँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij