
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडाैँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २०% ले हुन आउने ३ करोड कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । नेप्सेमा सुचिकृत भएसँगै अब कम्पनीले हितग्राहीको डिम्याट खातामा सेयर पठाउनेछ । लगानिकर्ताले सो बोनस सेयर डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिदबिक्री गर्न पाउनेछन् ।
कम्पनीको गत वर्ष चैत्र २४ गते बसेको १४ औँ साधारण सभाले २०% बोनस सेयर र कार प्रयोजनका लागि २०% नगद वितरण गर्ने प्रस्ताव पारित गरेको थियो |
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij