Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

मदन पुरस्कार २०७८ : ८ पुस्तक छानिए

मदन पुरस्कार २०७८ : ८ पुस्तक छानिए

  • काठमाडौं । २०७८ सालको मदन पुरस्कारको लागि ८ पुस्तक छनौट भएको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले पुरस्कार प्रयोजनका लागि प्राप्त भएका २९९ मध्ये ८ पुस्तक छानिएको जानकारी दिनुभयो । छानिएका ८ मध्येबाट सर्वोत्कृष्ण पुस्तकले २०७८ सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।

    onlinepatrika
    Arghakhachi

    यी हुन् मदन पुरस्कार-२०७८ श्रेष्ठ सूचीमा छानिएका ८ पुस्तकहरू:
    डा. नवराज लम्सालको ‘अग्नि’
    डा. दामोदर पुडासैनी ‘किशोर’को ‘ग्रीष्मको नीलो बतास’
    वसन्त बस्नेतको ‘महाभारा’
    दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’
    डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’
    प्रा. नीलमणि ढुङ्गानाको ‘व्युत्पत्तिमूलक संस्कृत(नेपाली शब्दकोश’
    सुजित मैनालीको ‘सतीस् इतिहास र मीमांसा’
    पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij