Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ : नारायणमान बिजुक्छे

नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ : नारायणमान बिजुक्छे

  • काठमाडाैँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ पुस्तालाई राजनीतिमा आउन आह्वान गरेका छन् । देशमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि स्वच्छ रूपमा राजनीति गर्न युवा आउनुपर्नेमा जोड दिए । 

    images
    images
    images

    उनले देश परिवर्तनका लागि निरन्तर सङ्घर्षको आवश्यकता रहेको पनि औंल्याए।

     


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij