Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

अर्थमन्त्रीको राजीनामा माग गर्ने पक्राउ

अर्थमन्त्रीको राजीनामा माग गर्ने पक्राउ

  • काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै बानेश्वरको संसद भवन अगाडि सोमबार प्रदर्शन भएको छ । अर्थमन्त्री राजीनामा दे भन्दै संसद् भवन अगाडि प्रदर्शन गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

    images
    images
    images

    प्रदर्शनमा सहभागी युवाहरूले अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन समिति एकपक्षीय भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेका थिए ।

    बजेट निर्माणको समय अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश गराइ करको दायरा हेरफेर गरेको आरोप लागिपछि शर्माले राजीनामा दिएका थिए । सो विषयमा छानबिन गर्न समिति गठन गरिएको थियो । उक्त समितिले जनार्दन शर्मालाई सफाइ दिएसँगै उनी पुनः अर्थ मन्त्रालय फर्किएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij