Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

६ बोरा गाँजा बरामद

६ बोरा गाँजा बरामद

  • फाइल तस्वीर

    images
    images
    images

    काठमाडौँ । बन्दागोभी बोकेर भारत जाँदै गरेको मिनी ट्रकबाट मोरङ प्रहरीले ६ बोरा गाँजा बरामद गरेको छ । प्र १–०२–००१ ख नम्बरको मिनी ट्रकलाई प्रहरीले शनिवार बिहान जोगवनी ढाटमा रोकेर चेक जाँच गर्दा बन्दागोभीको बोरामुनि लुकाएर राखेको अवस्थामा ६ बोरा गाँजा (१५६) केजी बरामद भएको प्रहरीले जनाएको छ ।

    ट्रक चालक धनकुटा सहिदभूमी गाउँपालिका ३ छिन्ताङका विवेक राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij