Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृहमन्त्री खाण र प्रचण्डबीच भेटवार्ता

गृहमन्त्री खाण र प्रचण्डबीच भेटवार्ता

  • काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाण र  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा शुक्रवार बिहान भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।दुई नेताबीच

    onlinepatrika
    Arghakhachi

    बिहीवार मात्रै राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयक, निर्वाचन मिति घोषणालगायत विषयमा कुराकानी भएको गृहमन्त्री खाणले बताए । गृहमन्त्री खाणले बिहीवार साँझ माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका थिए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij