Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

२३८ डीएसपीको सरूवा (सूचीसहित)

२३८ डीएसपीको सरूवा (सूचीसहित)

  • काठमाडौँ । सशस्त्र प्रहरी प्रधान कार्यालयले एकैपटक २३८ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरूवा गरेको छ । सोमबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको निर्णय अनुसार उनीहरुको सरूवा गरिएको हो ।

    images
    images
    images

    साउन महिनादेखिको तलब भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी २३८ जना डीएसपीको सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij