Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

एकै दिन २० हजारलाई कोभिड

एकै दिन २० हजारलाई कोभिड

  • भारतमा पछिल्लो घण्टामा २० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २० हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

    images
    images
    images

    उक्त अवधिमा ३६ जनाको संक्रमणका कारण मृत्यु भएको छ । भारतमा हालसम्म ४ करोड ३८ लाख ८८ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ भने एक लाख ५२ हजार २ सय संक्रमणको अवस्थामा छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार १ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

    योसँगै कोरोना निको हुनेको संख्या ४ करोड ३२ लाख १० हजार नाघेको छ । मन्त्रालयद्वारा जारी पछिल्लो विवरणअनुसार हालसम्म ५ लाख २६ हजार ३३ जनाको मृत्यु भइसकेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij