
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडाैँ । भक्तपुरको सल्लाघारीमा रूख ढल्दा ३ जनाको मृत्यु र ९ जना घाइते भएका छन् । प्रहरीका अनुसार रुख ढल्दा एउटा स्कुटर र बस च्यापिएको छ ।
रुख ढल्दा करिववर्ष २३ का विशेष खर्वुजा परिचयपत्रका आधारमा सनाखत भएको छ । बाँकी २ जनाको भने सनाखत भएको छैन । रूख अचानक ढल्दा भएको दुर्घटनामा भक्तपुर दुधपाटीबाट सल्लाघारितर्फ जाँदै गरेको बा ६१ प ३९७८ नं को स्कुटी च्यापिएको थियो ।
घाईतेको ईवामुर अस्पताल, भक्तपुर अन्तरास्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भैरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij