Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

गिरोहको हल्लाले प्रचण्डलाई पीर

गिरोहको हल्लाले प्रचण्डलाई पीर

  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा काँग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेटको विषयमा गिरोहले षड्यन्त्र बनाएर प्रचार गरेको बताएका छन् । उनले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्ने कुरा 'कुनै गिरोहले गरेको आपराधिक हल्ला' भएको बताए ।

    images
    images
    images

    उनले सो कुरामा कुनै सत्यता नरहेको भन्दै यो हुनै नसक्ने कुरालाई प्रचार गरिएको दाबी गरे । अध्यक्ष दाहालले झुटो कुरालाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार गरिएको बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij