Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

शर्मामाथिको छानबिन प्रक्रिया अन्तिम चरणमा

शर्मामाथिको छानबिन प्रक्रिया अन्तिम चरणमा

  • काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ । बजेट निर्माणका क्रममा करका दरमा हेरफेर गरेको आरोप लागेपछि शर्मामाथि छानबिन गर्न गत असार २२ गते प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको थियो । सोही दिन शर्माले राजीनामा दिएका थिए । 

    images
    images
    images

    समितिले गत मंगलबारबाट औपचारिक रुपमा छानबिन प्रक्रियाको थालनी गरेको थियो । समितिका एक सदस्यका अनुसार छानबिन प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij